- भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन ।
काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटाएको बताएकी छन् ।
जननेता मदन भण्डारीको ७५औ जन्मजयन्ती समारोहमा बोल्दै भण्डारीले मदन भण्डारीको बहुदलीय जनवादले नै नेपालमा कम्युनिष्टप्रति विश्वास बढाएको बताउदै पुँजीवादी पक्षधरहरुले फैलाएकासबै भ्रमको निवारण गरेको बताएकी छन् ।
भण्डारीले हालै सम्पन्न चुनावले सबै कम्युनिष्टहरुलाई जनतासँग जोडिनुपर्छ भन्ने सन्देश दिएको बताउदै एउटा चुनावले मात्र कम्तुनिष्टको महत्व कम भयो भन्न नहुने जिकिर गरिन ।
उनले बदलिदो परिस्थिति, प्रविधिको विकास र जनतासँगको जीवन्त सम्बन्धले आन्दोलनलाई सान्दर्भिकता बनाउदै लैजाने बताउदै अहिलेको अवस्थामा बहुदलीय जनवादको महत्व अझ बढेको बताईन । उनले जनताको विश्वास पुन हासिल गर्ने आधार परिणाममुखी काम र विश्वसनीय नेतृत्व हुनुपर्ने बताउदै भण्डारीले समय अनुसार आफुलाई ढाल्न सके मात्र कम्युनिष्ट आन्दोलनले फेरी सफलता हासिल गर्न सक्नेमा जोड दिइन ।
भण्डारीले अबको देशको बाटो नै बहुदलीय जनवादको बाटो भएको भन्दै आफु नेपालको राजनीतिक अवस्था र परिस्थितिमा प्रत्यक्ष कार्यकारीको पक्षमा नरहेको समेत उल्लेख गरेकी छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
फ्रान्समा स्काइडाइभिङका यात्रु बोकेको विमान दुर्घटनाग्रस्त, ११ जनाको मृत्यु
-
विश्वकपको नकआउटमा आजराती दक्षिण अफ्रिका र क्यानडा आमने आमने
-
भेनेजुएलामा भूकम्पपछि करिब ६ लाख ८० हजार बालबालिकालाई मानवीय सहायता आवश्यक
-
बहुदलीय जनवादले कम्युनिष्टप्रतिको भ्रमलाई हटायो- विद्या भण्डारी
-
बामपन्थी अब एक हुनैपर्छ- झलनाथ खनाल
धेरै पढिएको
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
-
विश्वकपमा मेसी, एम्बाप्पे र हालाण्ड चम्किदा रोनाल्डो चुके !
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।